२८ माघ २०८२, बुधबार | February 11, 2026

बुटवलमा नेवार समुदायले मनाए नेपाल सम्वत् ११४४ (फोटो फिचर)

बुटवल । 'हाम्रो संस्कृति, हाम्रो भाषा, हाम्रो पहिचान सम्पूर्ण नेवारहरु एक हौ' भन्ने नारासहित बुटवलमा नेवार समुदायहरुले नेपाल सम्वत् ११४४ मनाएका छन् । बुटवलका १५ वटा नेवा समितिहरुको संयुक्त आयोजनामा मंगलबार र्यालीसहित बुटवल बजार परिक्रमा गरी दिवस मनाएका हुन् । कुमारी, पंचकन्या, लाखे, बाजागाजा, झाकी र ब्यानरसहित र्याली बुटवल–११ माझगाउँबाट सुरु भई ईट्टाभट्टी, कालिकानगर, होराइजनचोक,…