काठमाडौं । भारतले नेदरल्याण्डसमाथि फराकिलो जित हासिल गरेको छ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत लिग चरणको अन्तिम खेलमा भारतले नेदरल्याण्डसलाई १६० रन अन्तरले पराजित गरेको हो । भारतले दिएको ४११ रनको लक्ष्य पछाएको नेदरल्याण्डस ४७।५ ओभरमा अल आउट हुदै २५० रन बनाएपछि खेल १६० रनले हरेको हो । यसअघि भारतले टस जितेर पहिला ब्याटिंग गर्दै…