२८ माघ २०८२, बुधबार | February 11, 2026

उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै छ । आज दिउँसो देशको तराईका भू-भागमा मौसम सामान्यतया सफा रहने तथा पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने मौसमविद् गोविन्द झाले जानकारी दिए । उनका अनुसार तराई भू-भागमा मौसम सामान्यतया सफा रहेको र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र…