२७ माघ २०८२, मंगलबार | February 10, 2026

बालादेवी र कालिकादेवीले रक्षा गरेको गाउँ टाकुरे

सिन्धुपाल्चोक । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले सबैभन्दा धेरै प्रभाव सिन्धुपाल्चोक जिल्लामा पर्यो । धेरै घर भत्किए । मानवीय क्षति भएकोमध्ये पनि आधा सिन्धुपाल्चोककै थिए । जिल्लाको इनद्रावती गाउँपालिका-४, टाकुरेमा भने भौतिक क्षति भएपनि मानवीय क्षति भएन । मानवीय क्षति नहुनुको कारण त्यस गाउँलाई ३०० वर्षदेखि बालादेवीले रक्षा गरिरहेको अगाध विश्वास टाकुरे गाउँवासीमा छ…