२६ माघ २०८२, सोमबार | February 9, 2026

कसैले सुनेन गजुरीका पहिरो विस्थापितका पीडा

मलेखु । गजुरी गाउँपालिका-२, चामबासका पहिरो विस्थापित चार वर्षदेखि त्रिपालकै भरमा छन् । विस्थापित भएदेखि नै विभिन्न आश्वासनमा रहेका उनीहरु अब भने सहयोगको आशा मारिसकेका छन् । विसं २०७६ साउन ५ गते धादिङको गजुरी गाउँपालिका-२, चामबास गाउँ नै पहिरोमा प¥यो । जमिन चिरा प¥यो । घर र वस्तुभाउ बाँध्ने गोठहरु पनि भत्किए । एक्काइस परिवार…