२६ माघ २०८२, सोमबार | February 9, 2026

इजरायलमा रहेका नेपालीबारे निर्णय गर्न परराष्ट्र मन्त्रालयमा बैठक

काठमाडौं । इजरायलमा जारी युद्धमा परेका नेपालीबारे आवश्यक निर्णय लिन परराष्ट्र मन्त्रालयमा बैठक बसिरहेको छ । परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा आइतबार गठन भएको समन्वय संयन्त्रको बैठकमा इजरायलमा फसेका नेपालीको पहिचान र उद्धारको लागि निर्णय हुने बताइएको छ । संयन्त्रले युद्धग्रस्त क्षेत्रको अनुगमन र त्यहाँको वस्तुस्थितिको समग्र मूल्याकन गरेर नेपाली नागरिकको अवस्था पहिचान गर्ने, उद्दार गर्नुपर्ने…