२५ माघ २०८२, आइतबार | February 8, 2026

डेल्टा रानी जातको धान फल्दै नफली सुक्न थाले, निजगढका किसानले लगाए आगो

बारा। कमसल बिउको कारण फल्दै नफली सुक्न थालेपछि निजगढ-९ का किसानले धानको बोट काटेर आगो लगाउन थालेका छन् । उन्नत जातको भनेर मंहगोमा खरिद गरेर रोपेको धानमा रोग लागेर दाना नलागे पछि चिन्तित बनेका किसानहरुले धान काटेर आगो लगाउन थालेका हुन् । वर्षभरी खाने र घर खर्चसमेत चलाउने भनेर लगाएको धान थारो बसे छि आफूहरु…