काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाली चाडवाड, संस्कृति, संस्कार मनाइरहँदा मौलिकता हस्तान्तरण गर्न नयाँपुस्तालाई पनि सँगसँगै सहभागी गराउन जरुरी रहेको धारणा व्यक्त गरेका छन । इन्द्रजात्रा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दै उहाँले मौलिक चाडवाडको संरक्षण र संवर्द्धन गर्ने दायित्व नयाँ पुस्ताको हो भनेका छन…