६ आश्विन २०८३, मंगलबार | September 22, 2026

रासस र ‘कतार न्यूज एजेन्सी’बीच र समझदारीपत्रमा हस्ताक्षर हुने

काठमाडौं । नेपालको राष्ट्रिय समाचार समिति (रासस) र कतारको ‘कतार न्यूज एजेन्सी’ (क्युएनए)बीच समाचार आदानप्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको आजदेखि हुन लागेको नेपालको दुईदिने राजकीय भ्रमणका क्रममा दुई देशका समाचार समितिबीच समझदारीपत्रमा हस्ताक्षर हुन लागेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । सञ्चार मन्त्रालयका…