६ आश्विन २०८३, मंगलबार | September 22, 2026

लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्यमन्त्रीको निरीक्षण, बुटवललाई स्वास्थ्यको हब बनाउने योजना

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा अत्याधुनिक भवन निर्माणका लागि भैरहेका कार्यप्रगति बारे लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्रकुमार पुनले आइतबार स्थलगत निरीक्षण गरेका छन् । अस्पतालमा निर्माण गर्ने भनिएको १२ तले अत्याधुनिक भवन निमार्णका लागि पुराना संरचना हटाएर जग खन्ने तयारी भैरहेको छ । अस्पतालको निर्माण स्थल तथा अस्पतालमा हाल सञ्चालनमा रहेका सेवाहरुको अवलोकन गर्दै मन्त्री पुनले…