२३ माघ २०८२, शुक्रबार | February 6, 2026

संसदीय समितिले आज नेतृत्व पाउँदै, उद्योग तथा वाणिज्य समिति सभापतिको निर्वाचन हुँदै

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत गठित १० वटा विषयगत समितिले आज सभापति पाउँदै छन् । संसद् सचिवालयका अनुसार १० मध्ये ९ वटा विषयगत समितिमा एकल उम्मेदवारी परेको छ भने एउटा समितिमा दुई जनाको उम्मेदवारी दर्ता भएको छ । एकल उम्मेदवारी प्रस्ताव आएका समितिमा स्वतः सभापति घोषणा हुने र दुई जनाको उम्मेदवारी रहेको उद्योग तथा वाणिज्य र श्रम…