४ आश्विन २०८३, आइतबार | September 20, 2026

काठमाडौं महानगरका सार्वजनिक पर्खालहरुमा भित्ते चित्र

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र चित्रकलाबाट सहरको सुन्दरता अभिवृद्धि गर्ने काम थालेको छ । ललित कला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा सार्वजनिक पर्खालका भित्ताहरुमा कलात्मक चित्र लेखनको थालिएको हो । यसका लागि ०८० फागुन १७ गते सम्झौता भएको थियो । सम्झौताबमोजिम चित्र लेखनका लागि कलाकार र यससँग सम्बन्धित संघसंस्थाको छनोट प्रतिष्ठानले गरेको हो । अहिले सुन्धारा क्षेत्रमा चित्र…