४ आश्विन २०८३, आइतबार | September 20, 2026

विहिबार इदउलफित्रको सार्वजनिक बिदा

काठमाडौं । सरकारले इस्लाम धर्मावलम्वीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आज पूरा गर्दै ‘इद-उल-फित्र’ विहिबार मनाउने भएपछि सो दिन सार्वजनिक बिदा दिएको छ । गृहमन्त्रालयले बुधवार एक सूचना जारी गर्दै विहिबार सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको हो । नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन भने घरमा विभित्र परिकार पकाएर…