चीनको गुइझोउ प्रान्तको हुआजियाङ ग्रान्ड क्यान्यन पुल विश्वकै सबैभन्दा अग्लो पुल बनेको छ । यो पुलमा आइतबारदेखि यातायात सञ्चालन खुला गरिएको छ। यसले पहिले दुई घण्टा लाग्ने खोंच पार गर्ने यात्रा अब दुई मिनेटमै पूरा गर्न सकिने बनाएको छ। यो चीनले ग्रामीण क्षेत्रमा पूर्वाधार सुधारमा गरेको प्रगतिको प्रतीक मानिएको छ । बेइपान नदीमाथि ६२५ मिटर…