२२ माघ २०८२, बिहिबार | February 5, 2026

चितवन राष्ट्रिय निकुञ्जभित्र राप्तीमा नयाँ पुल बन्ने

भरतपुर । चितवनको भरतपुर र माडी जोड्नका लागि राप्ती नदीमा नयाँ पुल निर्माण गरिने भएको छ । भरतपुर-माडी-ठोरी हुलाकी सडकअन्तर्गत भरतपुर महानगरपालिका-२३ स्थित ध्रुवघाटबाट निकुञ्ज जोड्ने पुल निर्माण गर्न लागिएको हो । विसं २०१४ देखिको पुरानो बाटो सञ्चालन गर्नका लागि पुल निर्माण गर्न लागिएको चितवन क्षेत्र नं ३ का सांसद विक्रम पाण्डेले जानकारी दिए ।…