१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

पर्यटनमन्त्री किरातीलाई पितृ शोक



काठमाडौं । काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई पितृ शोक परेको छ ।

लामो समयदेखि बिरामी रहेका उनका पिता हर्कबहादुर राईको निधन भएको छ । किरातीका बुवा हर्कबहादुर विगत १४ वर्षदेखि प्यारालाइसिसबाट ग्रसित थिए ।

मन्त्री किरातीले सामाजिक सञ्जालमार्फत् बुवाको निधन भएको जानकारी दिएका छन् ।

मन्त्री किरातीकी आमाको पहिले नै निधन भइसकेको थियो । बुवाको निधन भएपछि किरातीले सामाजिक सञ्जालमा लेखेका छन्- आजबाट हामी पूर्ण रुपमा टुहुरो भयौं, तर कर्तव्यबाट टुहुरो बन्न मिल्दै मिल्दैन। सारा नेपाली मेरो आमा बुवा हुन् । बाँकी जीवन उहाँहरुको सेवामा लगाउने छु । निशब्द छु, तर भन्न बाध्य छु वुवा हार्दिक श्रद्धाञ्जली !

प्रकाशित मिति : ६ भदौ २०८०, बुधबार  ७ : ११ बजे

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा

बागमतीका मुख्यमन्त्रीले हानेपालाई सरकारमा भित्र्याए, शैलेन्द्रमान बने भौतिक पूर्वाधारमन्त्री

काठमाडौं । बागमती प्रदेशमा नेकपा र नेकपा (एमाले)बीच सत्ता साझेदारीमा