४ मंसिर २०८३, शुक्रबार | November 20, 2026

मनाङ घुम्न आएका एक युवक चार दिनदेखि सम्पर्कविहीन

मनाङ । मनाङ घुम्न आएका एक पर्यटक चार दिनदेखि सम्पर्कविहीन छन् । ललितपुरको नखिपोटका ३१ वर्षीय प्रकाश गोरखाली यही जेठ १६ गते दिउँसोदेखि सम्पर्कविहीन भएका हुन् । तिलिचो ताल जाने क्रममा गोरखाली मनाङ ङिस्याङ गाउँपालिका-९ बाइस घुम्तीबाट सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए । सँगै रहेका अन्य तीनजनाले उनी…