२२ माघ २०८२, बिहिबार | February 5, 2026

ललिता निवास जग्गा प्रकरण : पक्राउ परेकालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको जग्ग्गा हिनामिना प्रकरणमा पक्राउ परेकालाई जिल्ला अदालतले थप तीन दिन हिरासतमा राख्न आज अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश दीपक ढकालले भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १८ जनालाई हिरासतमा राख्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई अनुमति प्रदान भएको जिल्ला अदालतका सूचना अधिकारी दीपक…