बुटवल । नेकपा एमालेका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले एमालेविरुद्धको चौतर्फी घेराबन्दी तोड्न सबै कमिटीलाई चलायमान बनाउने गरी अगाडि बढेको बताएकी छन् । उनले पहिलो पटक पार्टीको लुम्बिनी प्रदेशको प्रथम अधिवेशन गरेर संघीयता कार्यान्वयनमा सहजता ल्याएको बताउँदै यसरी सबै तहका पार्टी कमिटीलाई नयाँ नेतृत्व दिने बताइन् । भदौ १६ र १७ गते…