अर्घाखाँची । नेपालका ७७ जिल्लामा पैदलयात्रामा निस्किएका कैलालीका देवराज पाध्या अर्घाखाँची आईपुगेका छन् । पैदलयात्रा शुरु गरेकाे १ सय ५६ दिनमा पाध्या अर्घाखाँची आईपुगेका हुन् । अर्घाखाँची हुँदै भाेली प्युठान पुग्ने पाध्याले बताए । बाजुरा जन्मिई हाल कैलाली स्थाई घर भएका ३७ पाध्या अर्घाखाँची सहित ७० जिल्ला पुगिसकेकाे बताए । "आफ्नै खुट्टाले नेपाल घुम्ने मन…