४ मंसिर २०८३, शुक्रबार | November 20, 2026

छेन्दुस्थित महावाणिज्यदूतावासमा गणतन्त्र दिवस विशेष कार्यक्रम

काठमाडौं । सत्रौँ राष्ट्रिय गणतन्त्र दिवस मङ्गलबार चीनको सिचुवान प्रान्तको राजधानी छेन्दुस्थित नेपाली महावाणिज्यदूतावासमा विशेष कार्यक्रम आयोजना गरी मनाइएको छ । नेपालको राष्ट्रिय झन्डा फहराउँदै राष्ट्रिय गान र ज्ञातअज्ञात शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेर प्रारम्भ भएको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र दिवसका अवसरमा जारी गरेको बेग्लाबेग्लै शुभकामना मन्तव्य वाचन गरिएको…