२२ माघ २०८२, बिहिबार | February 5, 2026

पुरुषको शव फेला

रुकुम पश्चिम । रुकुम पश्चिममा एक पुरुषको शव फेला परेको छ । आठबीसकोट नगरपालिका-६ मा ४७ वर्षीय आसे बोहरा मृत फेला परेका हुन् । झोडेनी भन्ने स्थानमा बिहीबार बिहान उनी मृत फेला परेका हुन् । ९ दिनदेखि बेपत्ता बोहराको शव गलेको अवस्थामा गोतामकोट प्रहरी चौकीबाट खटिएको टोलीले फेला पारेको हो । छातीमाा लागेको जस्तो देखिएकाले…