बुटवल । बुटवल उपमहानगरका नगर प्रहरी प्रमुख बुटवलका ईरिक्सा चालकहरुबाट कुटिएका छन् । उपमहानगरपालिका कार्यालयमा ज्ञापन पत्र बुझाउन भन्दै पुगेका ईरिक्सा व्यवसायीहरूको आक्रमणबाट नगर प्रहरी प्रमुख जागेश्वर पाण्डे घाईते भएको बुटवल उपमहानगरपालिकाले जनाएको छ । उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले बताए । उनले आफु कार्यालयमा नभएको अवस्थामा ज्ञापन…