काठमाडौं । सल्यानमा भएको सवारी दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । आज बिहान रुकुमबाट दाङतर्फ गइरहेको लु २ ख ६५०२ नम्बरको गाडी सल्यानको कपुरकोट-३ चोरखोलामा दुर्घटनाग्रस्त हुँदा एक महिला र दुई पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता रमेश खत्रीले जानकारी दिएका छन् । मृतकको सनाखत हुन…