नेपालगन्ज । हावाहुरी र असिना सहितको वर्षाका कारण ७ गते अपरान्हदेखि अवरुद्ध नेपालगन्जको विद्युत, अवरुद्ध भएको ४८ घण्टा पुग्दा पनि पूर्णरुपमा सुचारु हुन सकेको छैन । नेपालगन्जका अधिकाँस स्थान सहित त्यस आसपासको ग्रामीण क्षेत्रमा यो समाचार तयार पार्दा सम्म पनि विद्युत अवरुद्ध छ । विद्युत अवरुद्ध हुंदा नेपालगन्जमा खानेपानी बन्द भएको छ । विद्युत र…