२ चैत्र २०८२, सोमबार | March 16, 2026

लागुऔषध ओसारपसार गर्ने एक भारतीयसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गरेको अभियोगमा एक भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । भारतको विहार राज्य मोतिहारी जिल्ला रक्सौल थाना-४ घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने १९ वर्षीय मुन्ना यादव, मोरङ कानेपोखरी गाउँपालिका-५ घर भई हाल काठमाडौं-१४ कुलेश्वर बस्ने २३ वर्षीय डोरराज परियार, तनहुँ मिर्लुङ गाउँपालिका-३…