४ चैत्र २०८२, बुधबार | March 18, 2026

अध्यक्षमा ओली तेब्बर मतले अगाडि, महासचिवमा शंकरलाई पछ्याउँदै सुरेन्द्र

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा अध्यक्ष पदमा केपी शर्मा ओलीले अग्रता फराकिलो बनाउँदै लगेका छन्। मतगणनाको दोस्रो चरणको विवरणअनुसार ओलीले ३३३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ११० मत पाएका छन्। महासचिव पदमा शंकर पोखरेलले पनि अग्रता कायमै राखेका छन्। १६ वटा बुथको गणना सकिँदा शंकर पोखरेलले…