काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । पार्टीको एघारौं महाधिवेशनका लागि केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । निर्वाचन आयोगका केन्द्रीय अध्यक्ष डा. विजय सुब्बाले आज बेलुकी ७ बजेदेखि पुस १ गतेसम्मको निर्वाचन तालिका सार्वजनिक गरेका छन् । आज बेलुकी ७ बजे मतदाता नामावली प्रकाशन गरिने…