काठमाडौं । नेककपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । हिजो देखी सुरु भएको केन्द्रिय सचिवालयको बैठक आज पनि बस्न लागेको हो । नेताहरुले बोल्ने क्रम अझै बाँकी रहेकाले बैठक लम्बिएर आज पनि बस्नु परेको हो । माधवकुमार नेपालको अध्यक्षतामा पुष्पलाल स्मृति प्रतिष्ठानमा सो बैठक हिजो शुक्रबारबाट सुरु भएको हो । प्रचार…