२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

उपेन्द्र यादवको नेतृत्वमा जसपा सरकारमा सहभागी हुने

काठमाडौं । अन्ततः जनता समाजवादी पार्टी, नेपालले सरकारमा सहभागी हुने निर्णय गरेको छ । बिहीबार बिहान बसेको जसपाको कार्यकारिणी समिति बैठकले अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा नै सरकारमा जाने निर्णय गरेको हो । यादव उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने पार्टीका नेता एवं संसदीय दलका प्रमुख सचेतक प्रदीप यादवले जानकारी दिए । बैठकले प्रदीप यादव र…