१ आश्विन २०८३, बिहिबार | September 18, 2026

भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्न सरकार लागि परेको छ : गृहमन्त्री श्रेष्ठ

नेपालगञ्ज  ।  उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्न सरकार लागि परेको बताएका छन । नेपालगञ्जमा पत्रकार तथा नागरिक समाजसँगको अन्तरक्रियामा बोल्दै गृहमन्त्री श्रेष्ठले देश लुट्नेलाई नछोड्ने बताएका हुन । बाँसबारी छालाजुत्ता, भुटानी शरणार्थी, ललिता निवास काण्डको उदाहरण दिँदै श्रेष्ठले माओवादी, नेपाली कांग्रेस, एमाले या जुनसुकै पार्टी भएपनि अपराध गरेको पाइएमा नछोड्ने चेतावनी…