१८ माघ २०८२, आइतबार | February 1, 2026

बुटवलमा लागुऔषधसहित रामेछापका एक युवक पक्राउ

बुटवल । बुटवलमा लागुऔषधसहित रामेछापका एक युवा पक्राउ परेका छन । बुटवल उपमहानगरपालिका वडा नम्बर ६, लुम्बिनी प्रादेशिक अस्पतालअगाडीबाट लागुऔषधसहित प्रहरीले रामेछाप नगरपालिका-४ घर भई कास्की जिल्ला पोखरा महानगरपालिका-६ बस्ने ३६ वर्षीय प्रबिन थापालाई पक्राउ गरेको हो । शनिबार दिउसो शंकास्पद अवस्थामा देखेपछि प्रहरीले खानतलासी गर्ने क्रममा लागुऔषधसहित युवालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका…