१७ माघ २०८२, शनिबार | January 31, 2026

आजको मौसम : पुर्वी तराईमा वर्षाको सम्भावना, मध्य तथा पश्चिम तराईमा अत्याधिक गर्मी हुने

काठमाडौं । हाल देशमा पश्चिमी  वायुका साथै भारतको बिहारमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको देखिन्छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहेको छ । कोशी तथा बागमती प्रदेशको पहाडी भू-भागका…