५ मंसिर २०८३, शनिबार | November 21, 2026

नेपालगन्ज कारागारमा रहेका एक थुनुवाको मृत्यु

नेपालगन्ज । नेपालगन्ज कारागारका बन्दी जीवन बिताइरहेका एक जना बृद्ध थुनुवा (कैदी)को मृत्यु भएको छ । कारगारमा रहेका नेपालगन्ज उपमहानगरपालिका–८ का ६६ वर्षिय अब्दुलवारी जोलाहको हृदयघातले मृत्यु भएको हो । जोलाहाको हृदयघातका कारण मृत्यु भएको कारागारका प्रमुख जेलर अर्जनजंङ्ग शाहले जानकारी दिए । आज (बुधबार) विहान करिब ४ बजेतिर मृतक जोलाहको एक्कासी छाती दुखेपछि उपचारका…