१६ माघ २०८२, शुक्रबार | January 30, 2026

महिला टि-२० क्रिकेट : आज पुन नेपाल मलेसियासँग भिड्दैँ

काठमाडौं । महिला टि-२० आई खेलमा नेपालले आज मलेसियासँग पुनः प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा पराजित भए पनि दोस्रो खेलमा बिजयी भएका नेपालले आज पुनः मलेसियासँग खेल्न लागेको हो । आजको खेल नेपाली समय अनुसार बिहान ८ः ४५ बजेबाट सुरु हुदैँछ । पहिलो खेलमा ५ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ७ विकेटले विजयी भएको…