बुटवल । नेकपा एमाले रुपन्देहीले भारतको नयाँ संसद भवनमा राखिएको “अखण्ड भारत” को नक्सामा नेपालका भूभागहरु समेत समावेश गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र कसीले एक विज्ञप्ती जारी गर्दै भारतले हालै उदघाटन गरेको नयाँ संसद भवनमा राखिएको उक्त नक्सामा विश्वमै प्रख्यात नेपालको रुपन्देही जिल्लामा पर्ने बुद्ध जन्मस्थल लुम्बिनी र अर्को…