काठमाडौं । पश्चिम नवलपरासीको सुनवलमा बस र टिपर ठोक्किँदा १७ जना घाइते भएकाछन् । काठमाडौँबाट बाजुरातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेशको ०१(००१ ख ३४८० नम्बरको बस र बुटवलबाट सुनवलतर्फ आउँदै गरेको लु।२ ख १६९६ नम्बरको टिपर गएराति आपसमा ठोक्किँदा दुर्घटना भएको हो। सुनवलको गैरे पेट्रोल पम्प नजिकै भएको दुर्घटनाका घाइतेमध्ये नवलपरासी देवचुली नगरपालिका( १२ का ३२…