१५ माघ २०८२, बिहिबार | January 30, 2026

शम्भु थापा सहितका वकिलहरुले नक्कली शरणार्थी प्रकरणमा आरोपितको प्रतिरक्षामा बहस नगर्ने

काठमाडौं । व्यवसायका लागि जस्तोसुकै मुद्दामा बहस गर्न तयार हुने भनेर कानुन व्यवसायीमाथि प्रश्न उठिरहेका बेलाम नेपालका केही कानुन व्यवसायीहरुले भने यस फटक आफ्नो फरक पहिचान प्रकट गरेका छन् । यसअघि व्यवसायीक धर्म भन्दै जूतो सुकै मुद्दामा बहस गर्न तयार हुने गरेका केही कानुन व्यवसायीहरुले यसपटक नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपितहरुको कानुनी प्रतिरक्षा नगर्ने…