१५ माघ २०८२, बिहिबार | January 29, 2026

काठमाडौंको बाँसबारीमा नेपाल-पाकिस्तान फ्रेण्डसिप पार्क संचालनमा

काठमाडौं । काठमाडौंको बाँसबारीमा नेपाल पाकिस्तान फ्रेन्डसिप पार्क संचालनमा आएको छ । पाकिस्तानी दूतावासको सहयोगमा काठमाडौं महानगरपालिका वडा नं. ३ स्थित बाँसबारीमा पार्क निर्माण भएको हो । आज आयोजित एक कार्यक्रमका बीच पाकिस्तानी राजदूत अबरार एच हाश्मीले पार्क महानगरपालिकालाई हस्तान्तरण गरेका छन् । सहिद गंगालाल अस्पताल नजिकैको बाँसबारी क्लबमा सो पार्क बनाइएको हो । कार्यक्रममा…