१५ माघ २०८२, बिहिबार | January 29, 2026

चारसय बीस खानीलाई ‘लाइसेन्स’ प्रदान

काठमाडौं । खानी तथा भू-गर्भ विभागले ४२० खानी खोजतलास गर्नका लागि अनुमतिपत्र  (लाइसेन्स) प्रदान गरेको छ । विभागले चालु आवमा नेपालको खनिजजन्य उद्योग प्रवद्र्धनका लागि मुलुकमा सम्भावित खानीको खोजतलास गर्न चार सय २० खानीलाई लाइसेन्स प्रदान गरेको हो । विभागका सूचना अधिकारी नारायण बाँस्कोटाले फलाम, तामा, सुन, चुनढुङ्गा, ग्रेनाइट, रुवी, डोलोमाइटलगायतका सम्भाव्य खानीको खोजतालसको लागि…