३० भदौ २०८३, मंगलबार | September 16, 2026

आइएमई पे एपमा रु. १ को खेल : उपहार स्वरुप अल्टिमा लाईफस्टाईलको प्रडक्टहरु

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट 'आइएमई पे' ले यहि माघ महिना देखि आफ्नो एपमा 'अहिले नखेले कहिले' नामक रु. १ को खेल सार्वजनिक गरेको छ । यस अघि पनि आफ्नो एप भित्र यसरी विभिन्न किसिमको खेल गर्दै आइरहेको आइएमई पेले यस संस्करणमा अल्टिमा लाईफस्टाईलसँग आवद्ध भइ रु. १ को खेल सुरु गरेको हो ।…