३० भदौ २०८३, मंगलबार | September 16, 2026

सगरहवामा सञ्चालित कार्यशालाको पूर्वमन्त्री ज्ञवालीद्धारा अवलोकन निरीक्षण

लुम्बिनी । कपिलवस्तु नगरपालिका वडा न. ९ स्थित सगरहवामा सञ्चालित कपिलवस्तु राष्ट्रिय मूर्तिकार्यशालाको पूर्वमन्त्री प्रदीप ज्ञवाली सहितको टोलीले अवलोकन गरेको छ । प्राचिन शाक्य गणराज्य कपिलवस्तुको पतनसँग सम्बन्धित सगरहवाको पुरातात्विक, ऐतिहासिक पक्षलाई प्रस्तरमा उतार्ने गरी पुस २३ देखि कार्यशाला चलिरहेको छ । लुम्बिनी विकास कोष, कपिलवस्तु नगरपालिका, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान सहित विभिन्न सरकारी र…