काठमाडौं । प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले बुटवल-नारायणगढ सडक यथाशीघ्र निर्माण सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएका छन । मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद घिमिरेले समयमैं निर्माण सम्पन्न नहुँदा धुलोले स्थानीय बासिन्दा र यात्रुहरुको स्वास्थ्यमा गम्भीर असर परेको उल्लेख गरे । सडक निर्माणमा ढिलाइ हुँदा यात्रुहरू अत्यन्त कष्ठकर यात्रा गर्न बाध्य भएको बताउँदै सांसद घिमिरेले…