३० भदौ २०८३, मंगलबार | September 15, 2026

क्यानेडा र हङकङको चेम्बरसंग जोडियो लुम्बिनी प्रदेश चेम्बर

लुम्बिनी । लुम्बिनी प्रदेश चेम्वर अफ कमर्सले विभिन्न अन्तरराष्ट्रिय चेम्बर शाखाहरुसंग सहकार्य र साझेदारी गर्ने सहमति गरेको छ । हङकङ स्थित नेपाल हङकङ चेम्वर अफ कमर्स, हिन्दू चेम्वर अफकमर्स, क्यानडा तथा नेपाल-क्यानडा चेम्वर अफ कमर्सका वीच साझेदारी गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको चेम्वर लुम्विनीका अध्यक्ष टंक प्रसाद पोेखरेलले जानकारी दिए । नेपाल भ्रमणका क्रममा…