काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आज पनि जारी रहनेछ । हिजोदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा १५ जनाले बिद्यान संसोधनका बारेमा आ आफनो धारणा राखेका थिए, जुन क्रम आज पनि जारी रहनेछ । आजको बैठक बिहान ११ः०० बजे देखी सुरु हुनेछ । हिजोको बैठकमा केन्द्रीय सदस्यहरु महेश रेग्मी, धर्म निरौला प्रेमल खनाल,…