१२ माघ २०८२, सोमबार | January 26, 2026

रेडक्रसले सेवाको नाममा रगतको ब्यापार गरेको स्वयंसेवी रक्तदाताको आरोप

बुटवल । मानव जीवनमा रगतको अभाव हुन नदिने कार्यमा सक्रिय नेपाल स्वयंसेवी रक्तदाता समाजले सेवाको नाममा रेडक्रसले मानव रगतको ब्यापार गरिरहेको आरोप लगाएको छ । समाजको चौथो राष्ट्रिय सम्मेलनको सन्दर्भमा बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै समाजका पदाधिकारीहरुले रगत जस्तो अत्यावश्यक सामाग्रीलाई रेडक्रस जस्तो सेवा मुलक संस्थाले कालोबजारी गरेको आरोप लगाए । उनीहरुले २७८ रुपैयाँ…