२१ बैशाख २०८३, सोमबार | May 5, 2026

नयाँ बानेश्वरमा द्वन्द्वपीडित र प्रहरीबीच धकेलाधकेल



काठमाडौं। द्वन्द्वपीडित र प्रहरीबीच धकलाधकेल भएको छ ।

संक्रमणकालीन न्यायसम्बन्धी प्रस्तावित विधेयकले पिडकलाई उन्मुक्ति दिन खोजिएको भन्दै द्वन्द्व पीडित संघर्ष समिति ब्यानरमा भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो ।

सो क्रममा केही प्रदर्शनकारी पक्राउ परेका छन् । नयाँबानेश्वरको एभरेष्ट होटल अगाडिको सडकबाट प्रहरीले करिब एक दर्जन प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको समितिले जनाएको छ ।

 

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  १ : ४० बजे

भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस

काठमाडौँ । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको धारणासहित

लिलाम सकारेको जग्गा तीन वर्षभित्र बेच्नुपर्ने व्यवस्था खारेज

काठमाडौँ । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाहरूले सुरक्षणवापत धितोमा

अब एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौँ । सर्वोच्च अदालतले एकल महिला (विधवा) ले अर्को विवाह

आठौँ संस्करणको अभ्यास हातेमालो आजदेखि सुरु

काठमाडौँ । नेपाली सेनाको समन्वयमा विपद् व्यवस्थापनसँग सम्बन्धित मन्त्रालय, सरकारी

सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानिरीक्षक पौडेल

काठमाडौँ । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई विश्वासिलो,