काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको जन्म आमा ऋषिमाया र बुबा दुर्गाप्रसाद पौडेलबाट विसं २००१ असोज २९ गते तनहुँको साबिक मिर्लुङ बाहुनपोखरामा भएको हो । उनका श्रीमती सविता पौडेल तथा चार छोरी (शर्मिला, संज्ञा, अनुज्ञा र अवज्ञा) र एक छोरा (चिन्तन) हुन । मध्यमवर्गीय किसान परिवारमा जन्मिएका पौडेलको स्थायी बसोबास तनहुँको व्यास-८ बेलथुम्की हो । हाल…