२६ भदौ २०८३, शुक्रबार | September 12, 2026

भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि आज कार्यविधि ल्याइँदै

काठमाडौं । सरकारले जाजरकोट भूकम्पपीडितलाई तत्काल अस्थायी आवास निर्माणका लागि आइतबार कार्यविधि बनाउँदैछ । कात्तिक १७ गते शुक्रबार रातिको भूकम्पले प्रभावित भएका जाजरकोट, पश्चिम रुकुमसहित १२ जिल्लाका प्रभावितलाई तत्काल अस्थायी आवास बनाउनका लागि आज कार्यविधि पारित गर्न लागिएको हो । यसका लागि उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ अध्यक्ष रहको राष्ट्रिय विपद व्यवस्थापन कार्यकारी समितिको बैठक…