९ माघ २०८२, शुक्रबार | January 23, 2026

सिँचाइ सुविधा नहुँदा कैलालीमा मकै खेती न्यून

धनगढी । कैलाली वसन्ते मकै खेतीका लागि उर्वर क्षेत्र मानिए पनि सिँचाइ अभावका कारण जिल्लाको पहाडी क्षेत्रमा खेती प्रवर्द्धन हुन सकेको छैन । प्रदेश सरकार, स्थानीय तह र संघिय सरकारले बर्षेनी करोडौं बजेट सिंचाईमा खर्च गर्ने गरेका भएपनि कैलालीको पहाडी क्षेत्रमा पर्ने चुरे गाउँपालिका र मोहन्याल गाउँपालिकामा वसन्ते मकै खेती न्यून हुँदै आएको छ । ‘वातावरणीय…